Added: May 21, 2008

From: ananepalnews

Duration: 1:21

कोटेश्वरका होटल व्यवसायी रामहरि श्रेष्ठको हत्याको बिरोधमा आज उपत्यका बन्दका कारण जनजीवन प्रभाबित भए पनि बिशेषगरी सरकारी पेट्रोल पम्पहरुमा भने सधै जस्तै भिड देखिएको छ । लामो समयदेखि पेट्रोलियम पर्दाथको अभाव भोगिरहेको उपत्यकाबसीहरुले आज बन्द र सरकारी कार्यलयमा कामकाजको कम चापको फाइदा उठाउदै पेट्रोलियम पर्दाथ लिन पेट्रोल पम्पहरुमा जम्मा भएका छन् । पम्पहरुमा विशेषगरी मोटरसाइकलको लामो लाइन लागेको छ । ANA २०६५ जेष्ठ ८

Channel: News

Tags: ana  at  breaking  com  door  first  from  happenings  intenet  nepal  nepal's  nepalnews  news  step  television  your 


Rating: ( ratings)    Views: 80    Comments: 0

कोई शहेरी बाबु | मेला | | आव | | मूल्य | आउँछ | भने | बोल

सिंह | कोई | गुलज़ार | गज़ल | कोई | बात | मनमै | नविन | गीत

eXTReMe Tracker