Added: May 19, 2008
From: ananepalnews
Duration: 1:58
मन्त्री परिषढ्ले नियुक्त गर्ने २६ जना सभाषद्मा विभिन्न क्षेत्रबाट प्रतिनिधित्वको माग भैरहेको समयमा राष्ट्रिय निजी विधालय महासंघ नेपालले पनि आज आफूहरुको प्रतिनिधित्वको माग गरेको छ । राजधानीमा आज एक पत्रकार सम्मेलन गरी महासंघले त्यस्तो माग गरेको हो । महासंघको अध्यक्ष अर्जुन बहादुर अधिकारीले माओवादीले राष्ट्रिय पुजिको सुरक्ष गर्ने भने पनि आफूहरुको संबिधान सभामा प्रतिनिधितव नभए त्यस्तो सुरक्षा संभव नभएकोले प्रतिनिधित्व माग गरिएको दावी गर्नुभयो । ANA २०६५ जेष्ठ ०६
Channel: News
Tags: ana at breaking com door first from happenings intenet nepal nepal's nepalnews news step television your
Rating: ( ratings) Views: 11 Comments: 0
कोई शहेरी बाबु | मेला | ग | आव | आ | मूल्य | आउँछ | भने | बोल |