Added: Sep 24, 2007
From: Durungchunge
Duration: 4:18
एल्बम:-"नBन" नविन के भट्टराई नेपली pop गीत खादै न खाको बिषले जिउदै मार्यो बोल्दै नबोलेनी बात लाग्यो...२ मनको कुरा मनमै राख्दा छाती भरी ब्यथा बल्छ यहि ब्यथा सडक माँझमा सस्तो कथा, हाँसो बन्छ खादै न खाको बिषले जिउदै मार्यो आँशु खसायेर माया को भिख माग्दा उल्टो पो दया पायेछु संगी लाई पिर पर्दा, चिता मा म जल्दा उल्टो पो ताली पयेछु...३ खादै न खाको बिषले जिउदै मार्यो हाम्रो माया बदनामी को छिटा आफै बाल्योउ ईज्जत को चिता...२ मन को कुरा मनमै राख्दा छाती भरी ब्यथा बल्छ त्यही ब्यथा सडक माँझमा सस्तो कथा, हाँसो बन्छ खादै नखाको बिषले जिउदै मार्यो संगी लाई पिर पर्दा, चिता मा म जल्दा उल्टो पो ताली पयेछु आँशु खसायेर माया को भिख माग्दा उल्टो पो दया पयेछु...३ खादै न खाको बिषले जिउदै मार्यो बोल्दै न बोलेनि बात लाग्यो खादै न खाको बिषले जिउदै मार्यो बोल्दै न बोलेनि बात लाग्यो
Channel: Music
Tags: (nabin bhattarai) music nepali video
Rating: 5.00 (1 ratings) Views: 1011' favoriteCount='2 Comments: 0
कोई शहेरी बाबु | मेला | ग | आव | आ | मूल्य | आउँछ | भने | बोल |